नेपालमा मनाइयो सलमान खानको जन्मदिन, बिइङ ह्युमन ई–साइकल सार्वजनिक

नेपालमा पनि सलमान खानको जन्मदिन मनाइएको छ। उनि संस्थापक रहेको बिईगं ह्युमन फाउण्डेसनको नेपाल स्थित बिईगं ह्युमन क्लोथिङको एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रालिले दरबारमार्गको स्टोरमा केक काटेर खानको जन्मदिन मनाएको हो। विभिन्न देशमा रहेका बिईगं ह्युमन क्लोथिङको ‘शो–रुम’हरुमा सलमान खानको ५४ औं जन्मोत्सव भव्यताका साथ मनाईकोमा नेपालमा पनि खानको जन्मदिन मनाइएको बिईगं ह्युमन क्लोथिङको … Continue reading नेपालमा मनाइयो सलमान खानको जन्मदिन, बिइङ ह्युमन ई–साइकल सार्वजनिक